गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । यससँगै गुल्मीमा संक्रमितको संख्या ४८ पुगेको छ । प्रजिअ शर्माका...