प्रकाश न्यौपाने/नवलपरासी । नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएपछि नगरपालिकाको अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै अत्यावस्याक बाहेकका अन्य सेवाहरु बन्द गरेको जनाएको छ । नगरपालिकाका कर्मचारी तथा...