बुटवल, असोज १९ । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावपछि बुटवल अशान्त बनेको छ। त्यसको विरोधमा आन्दोलित स्थानीयले आइतबार निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेल भने प्रदेशको अस्थायी राजधानी बुटवलमा निषेधाज्ञा लगाउन निर्देशन दिई काठमाडौं पुगेका...