लुम्बिनी प्रदेश
हरि शर्मा/परासी-सिडिओलाई दिइएको गलत सूचनालाई आधार मानेर समाचार लेख्दा पश्चिम नवलपरासीका पत्रकारहरुलाई हैरानी बनाएको छ । खुट्टा भाँचिएर बिहीबार उपचार गर्न पुगेकी सुनवल नगरपालिका–९ की ३ वर्षीया प्रिया कहाँरलाई हेल्थ असिस्टेण्ट नाजमा खातुनले रेबिजको सुई लगाई दिनुभएको थियो ।...