वाग्मती प्रदेश
संघीय राजधानी रहेको काठमाडौं महानगरको मेयरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख दलका उम्मेदवारलाई फराकिलो अन्तरले हराउँदै बालेन्द्र साह काठमाडौं महानगरको मेयर बनेका हुन् । लौरो निर्वाचन चिह्न पाएका उनले ६१ हजार ७६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट...