वाग्मती प्रदेश
चितवन मंसिर १० – मङ्सिर १४ गते हुने उप निर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले काँग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् । खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई...