वाग्मती प्रदेश

चितवन – भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला परेको छ । चौबिसकोठीमा रहेको पुष्पन्जली हस्पिटल नजिकै कम्पाउण्ड गरिएको जग्गामा काटेर फालिएको मानव हात फेला परेको हो । आज (सोमबार) मध्यान्ह दुई बालकहरुले उक्त हात देखेका थिए । दिशा...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology