चितवन,फागुन ३०- भरतपुर अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउनेको पहिचान भएको चितवन प्रशासनले जनाएको छ । बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो ।...