नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ तुइनखोला पुलमा दुई सवारी साधन आपसमा ठोक्किँदा सवारी अवरुद्ध भएको छ। बिहीबार बिहान ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२...