वाग्मती प्रदेश
लेखराम सापकोटा/भरतपुर आँपटारीबाट एककिलोमिटर देवघाटतर्फ लम्किएपछि दाहिनेपट्टि सडक किनारमै छन् करिव दुई दर्जन घर । अघिपछि खाली प्रायः हुने बागेश्वरी क्षेत्रका ती घरलाई कालीबहादुर दल गण भरतपुरका सैनिकले सुरक्षा दिइरहेका देखिन्छन् । शुक्रबार दिउँसो पुग्दा त्यहाँ बसेकाहरूको दैनिकी सामान्य...