वाग्मती प्रदेश
पर्वत। निरन्तरको वर्षाले वस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका-४, मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन्। कतिबेला पहिरो खसेर वस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन्। बिहान...