चितवन, २१ असोज । चितवनका कुखुरामा ‘एच नाइन’ संक्रमण देखिन थालेको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं–६ स्थित केशरबागमा कुखुरा मर्न थापछि गरिएको परीक्षणको क्रममा ‘एच नाइन’ देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले जानकारी दिएको छ ।...