वाग्मती प्रदेश
चितवन : भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई थप २ करोड प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई २ करोड रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्...