चितवन । भरतपुरमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ वाईपासरोडमा शंकास्पद वस्तु फेला परेको हो । भरतपुर महानगरपालिका वडा नं. ११ आँखा अस्पताल अगाडी बम लेखिएको शंकास्पद वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology