चितवन — गलत साइडमा गएर समान बोकेको ट्रकले दुइटा स्कुटरलाई ठक्कर दिँदा आइतबार दिउँसो चितवनमा एकजना महिलाको मृत्यु भएको छ । एकजना स्कुटर चालक गम्भीर घाइते भएका छन् । अन्य दुईको अवस्था भने सामान्य छ । नारायणगढ–मुग्लिन सडकको आँपटारी नजिक पानी ट्याङ्कीमा...