‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को सामाजिक अभियान अन्तर्गत चितवन जिल्लाकै अति दुर्गम क्षेत्र सिराइचुलि, काउले स्थित जनप्रिय मा बि मा निशुल्क दन्त शिविर, खेलकुदका सामाग्रीहरु तथा न्यानो कम्बल वितरण गरिएको छ। ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनलमा पुग्न सफल...