मधेस प्रदेश
निरन्जन कुमार शाह/जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस रकम फाल्दै भागेपछि स्थानीयवासी बुधवार दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन्। गाउँपालिका अध्यक्ष राउतले मङ्गलवार घुस रकम आठ लाख रुपैयाँ गाडीबाट फ्यालेर भागेका थिए । अख्तियार दुरुपयोग...