काठमाडौं । नामाकरण र स्थायी मुकाम (राजधानी) तोकेको खुशीयालीमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशमा...