जनकपुधाम – विषाक्त घरेलु मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ र २ रमदैया टोलमा १३ र जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोलमा चार र लक्ष्मीनिया गाउँपालिका–६ मा एक गरी १८ जनाको मृत्यु भएको हो। प्रादेशिक...