कावासोती । रौतहटको माधवनारायण नगरपालिका- २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माधव नारायण- ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। ‘उनलाई आज बिहान...