कर्णाली प्रदेश
कालीकाेट। कालीकोटको तिलागुफा नगरपालिका-१, नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ। दुईजना अझै बेपत्ता छन्। घटनास्थलबाट उद्धार गरिएका दुईजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ। नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन...