बर्दघाट ।नवलपरासीबाट प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विक र तनहुँको ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक रहेको...