कावासोती । सुनवल नगरपालिकाले प्रधानाध्यापकहरूको भत्ता बढाएर पाँच हजार पुर्याएको छ। नगरपालिकाले मासिक संघीय सरकारले दिँदै आएको पाँच सयमा चार हजार पाँच सय थपेर पाँच हजार पुर्याएको हो। सूचना नै जारी गरेर भनिएको छ,‘सुनवल नगरपालिका शिक्षा समितिको २०८१/०६/०७ को...