लुम्बिनी प्रदेश
काठमाडौं । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिले स्पष्टीकरणको पत्र काटेको खुल्न आएको छ । आम निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विरुद्ध मत मागेको लगाएतका विषय उल्लेख गरि नेपाली काङ्ग्रेसको केन्द्रिय अनुशासन समितिले खनाललाई स्पष्टीकरण...