उमेश बि.क / नवलपरासी ,१० पुस पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका वडा नं ५ नारायणी तट ठाँढीघाटमा आजदेखि दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु भएको छ । नदी अधिकार मञ्च साउथ एशिया कमिटीको अायाेजनामा मञ्चका अध्यक्ष वृजराज कुश्वाहाकाे अध्यक्षता तथा राष्ट्रिय...