उमेश बि.क / नवलपरासी ,९ भदौ चिसापानी जग्गा प्रकरणको विषयमा नेपाली काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी स्थित महेन्द्र राजमार्ग छेउमा रहेको ८ बिगाहा दुई कट्ठा धुर जग्गा फेरिपनि भूमाफियाको चंगुलमा पर्न...