लुम्बिनी प्रदेश
कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले बर्तमान सरकारले देशलाई दुर्घटनातिर धकेल्न खोजेको बताएका छन । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा कपिलबस्तु कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन । महामन्त्री कोइरालाले संसद विघटन गर्ने सरकारको निर्णय...