लुम्बिनी प्रदेश
कावासोती । पश्चिम नवलपरासीमा स्ववियु निर्वाचन भएको तीन वटा क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । त्रिभुवन क्याम्पस प्रतापपुरमा नेपाल विद्यार्थी संघका आदित्य गडेरी पाल अध्यक्षमा निर्वाचित भए। एक जना सदस्यबाहेक अन्य सबै नेविसंघका उम्मेदवार विजयी भएको...