नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली आफ्नै घमण्डका कारण अहिलेको अवस्थामा पुगेको दाबी गरेका छन् । आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको दाबी गर्दै प्रचण्डले फेरि पनि...