काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा...