संसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री रवि लामिछानेले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको पहिलो अधिवेशनमा बोल्दै लामिछानेले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले जनताले अपेक्षा गरेर आफूहरुलाई...