अफ्रिका महादेश संसारकै लागि एउटा अनौठो दुनियाँ हो। यस महादेशका कतिपय मुलुकमा चलिआएको चलन, संस्कृति रहनसहन, खानपानजस्ता कुरा अन्य देशका मानिसका लागि अचम्मको कुरा हुन जान्छ। इथियोपियामा अनौठा मुर्सी जाति एकातिर छन् भने अर्कोतिर सुरी समुदाय। सुरी समुदायको...