२ कात्तिक, काठमाडौं । नेपाली कामदारको चर्चित श्रम गन्तव्यको रुपमा रहेको ओमानसँग सरकारले श्रम समझदारी गर्ने भएको छ । दुई देशबीच हुने समझदारीको मस्यौदालाई मन्त्रिपरिषद बैठकले पारित गरिसकेको श्रम, रोजगार तथा सकाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । लामो...