काठमाडौं । संसदको पाँचौं अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुन लागेको हो । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।...