राष्ट्रिय समाचार
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथको पूजा आराधना गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भीड भएपछि दर्शनार्थी अहिले प्रतीक्षामा छन्। पशुपति क्षेत्रमा मेला भर्न आएका...