राष्ट्रिय समाचार
डा. युवराज खतिवडा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । खतिवडाले मंगलवार मात्र राजीनामा दिएका थिए । ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति...