राष्ट्रिय समाचार
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी फेरी विवादमा तानिएका छन् । चौधरीले एरिना टेलिभिजनको लाइभ मै संचारकर्मीलाई अपशब्द प्रयोग गरेका छन् । एरिना टेलिभिजनले संचालन गरेको कोरोना बिशेष कार्यक्रममा सुस्मिता राईले सहयोगी संचारकर्मीलाई फोन गर्न...
