नवलपुर । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं । दुर्गा भवानीको पूजा आराधना गरि मनाइने यो पर्व कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरिएकाले विभिन्न शक्तिपीठहरु खाली छ ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने...