कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्याँस उद्योगले आज बुधबार देखि ६ स्थानबाट ग्याँस वितरणको तयारी गरेकोे छ। नेपाल ग्याँसको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्याँस वितरणको तयारी भएको कम्पनीले...