मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। यसैगरी, हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका...