मुलुकको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली हुनेछ । त्यस्तै पहाडी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपातको...