राष्ट्रिय समाचार
सरकारले घरायसी साना उपभोक्तालाई दृष्टिगत गरेर १० युनिटसम्म बिजुलीको मासिक शुल्क निःशुल्क गर्ने भएको छ। बाँकी २५० युनिटसम्मका प्रयोगकर्तालाई पनि विद्युत महशुलमा छुटको व्यवस्था गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री खतिवडाले...