नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने नहुने भएको छ । आज अपरान्ह्र ३ बजे कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ । उहाँले अधिवेशनमा आउन नसक्ने जानकारी गराएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।...