निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा संघले आन्तरिक उडानको भाडा घटाएको छ। नेपाल आयाल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई भाडामा रहने इन्धनको हिसामा फ्युल चार्ज’ रकम घटाएका हुन्। आगामी आर्थिक...