गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपुरको मध्यविन्दुका १७ बर्षीय एक पुरूषमा संक्रमण...