१५ साउन, चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले...