काठमाडौंः भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमि नगरपालिकास्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो। ‘ हामी घटनास्थल पुगेर बुझ्दै छौं। आमा, छोरो र बुवाको शव भेटिएको छ।’ महानगरीय प्रहरी परिसर भक्तपुर...