राष्ट्रिय समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि आजको बैठकमा पेरिसडाँडा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...