पाल्पा। रम्भा गाउँपालिका-२, बेलौजामा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका पाँचजनाको शव भेटिएको छ। गएराति थप दुईजनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीनजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय...