राष्ट्रिय समाचार
काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री केपी ओलीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइ र विपदका घटनामा नेपाली सेनाले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको बताएका छन् । विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको व्यवस्थापन, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९...